ज्योतिष
चिना/कुन्डलीको गहन विष्लेशण गरी जातकको भुत वर्तमान र भविष्यको बारेमा उचित जानकारी दिइने ,नयाँ चिना/कुण्डली बनाउने ,विवाह लग्न लेख्ने,टीपन बनाउने,ब्रतबन्ध को लग्न लेख्ने,प्रश्नलग्न ,जातक लग्न मुहर्त ,होरा मुहुर्तद्वारा जन्ममिति थाहा नहुने अवस्थामा पनि हेराउन सकिने,विभिन्न मुहुर्तहरु हेरी वैदेशिक यात्रा,तिर्थ यात्रा तथा अन्य सम्पुर्ण लग्न मुहुर्त हेरिनुका साथै सबै ज्योतिषीय परामर्श दिइने|
Others Services
It is a long established fact that a reader will be distracted by the on readable content of a page when looking at its layout