news Archives - Jyotish Wastu Anushandhan Tatha Paramarsha Sewa Kendra

३१ औँ Asian Astrologers Conference-2024 (जम्सेदपुर) तथा International Conference -2024 कोलकत्ता एक अविस्मरणीय अनुभूति

1 Comment

ज्योतिष क्षेत्रमा काम गरेको करिब ३० वर्ष भएछ । व्यक्तिगत तवरमा कतिपय राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रयमा सामेल भएता पनि संस्थागत कार्यक्रममा भाग लिने अवसर मिलेको थिएन । यसै सेरोफेरोमा भारतमा