Jyotish Wastu Anushandhan Tatha Paramarsha Sewa Kendra Jyotish Wastu Anushandhan Tatha Paramarsha Sewa Kendra Jyotish Wastu Anushandhan Tatha Paramarsha Sewa Kendra
  • Home
  • About Us
  • Services
  • News / Information
  • Gallery
  • Contact
  • Home
  • -
  • Uncategorized
  • -
  • ज्योतिष हाम्रो तेश्रो आँखा

ज्योतिष हाम्रो तेश्रो आँखा

February 3, 2025 jyotish_editor No Comments Uncategorized
Spread the love

मनुष्य चेतनसिल प्राणि हो | जनावर र मनुष्यमा कतिपय समानताहरु पनि छन् ता कि एक आपसमा अघि बढ्नलाई सहजता प्रदान गरोस | मानिसमा र जनावरमा समानता समुहमा हिड्नु, बस्ने स्थानको चयन गर्नु, सन्तान उत्पादन गर्नु, सन्तानको अपनत्व ग्रहण गर्नु आदि |तर भिन्नताको कुरा गर्ने हो भने शरीरका कतिपय अंगहरुमा एकरूपताको अलावा मनुष्यमा तेश्रो आँखा हुन्छ त्यो भनेको ज्ञानको आँखा हो जो जनावर भन्दा अलग मनुष्यलाई मात्र प्राप्त छ|आफ्नु अलावा अरुको लागि पनि सोच्न सक्ने र जीव मात्रको रक्षाको लागि केहि गर्न सक्ने सुबिधा मनुष्यलाई प्रकृतिले दिएको छ |प्रकृतिको यो उपहार र मुल्य बुझ्न नसक्दा हामि मानव भएर पनि जनावर अझ भनौ अमानव राक्षषस्वरुप हुदै गइरहेका छौं |मनुष्य आफूलाई सर्बे सर्बा ठान्दै प्रकृति माथि नै खतरा बन्दै छ भन्ने कुरा बिभिन्न अनुसन्धानहरुले पुस्टि गरिसकेका छन् |

माथि उल्लेख गरेको बिषयको अन्तर्य हामि शास्त्र भन्दा बाहिर जाने र अन्तरमुखी हुदाको परिणाम हो | यहाँ चर्चा गर्न खोजेको खाटी कुरा नै यहि हो |यहाँ बिषय उठान गर्न खोजेको कुरा के भने मनुष्यलाई सहि बाटोमा कसरी ल्याउन सकिन्छ ता कि मनुस्यको प्रकृति प्रदत्त व्यवहार ग्रहण गर्न सकोस |मनुस्य मात्र नभएर संसारका जीव- जन्तु र जीवन प्राप्त सम्पूर्ण चराचर जगतको कल्याण गर्न सकोस | साधना र सहि ज्ञानको प्रयोगद्वारा सबैलाइ प्रज्वलित गर्न सकोस |सबैले अपनत्व ग्रहण गर्न सक्ने समतामुलक जीव-जगत कायम हुन् सकोस |खासगरी यो ज्ञान दिने शास्त्रको अनुशरण गर्न सकियोस भन्ने नै हो |ज्योतिषले हाम्रो दूई आँखाले नदेखेको कुरा तेश्रो आँखाको मद्धतले देख्न सकोस र यो सृस्टी सबैको हो भन्ने अपनत्वभाव सबैले ग्रहण गर्न सकुन |ज्योतिष यानी ज्ञानको तेश्रो आँखा | ज्योतिषको प्रयोग सम्पूर्ण चराचर जगतको तरक्की र प्रगतिमा लगाउन सके सबैले यसको भरपुर आनन्द लिन सक्ने थिए र ज्योतिषको सर्वस्वीकार्यता बढ्ने थियो भन्ने कुरामा हामि सबै ज्योतिषीहरुले सोच्ने बेला आएको छ |

prev post

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

ज्योतिष वास्तु अनुसन्धान तथा परामर्श सेवा केन्द्र प्रा. लि.

युवा ज्योतिष :
आचार्य पण्डित खगेन्द्र प्रसाद खनाल “खगेन्द्र गुरु”

Important Links
  • गृह
  • परिचय
  • ग्यालेरी
  • सेवाहरु
  • सम्पर्क
सेवाहरु
  • ज्योतिष
  • हस्तरेखा
  • वास्तु परामर्श तथा शेवा
  • कर्मकाण्ड
  • तन्त्र सिद्धि
सम्पर्क

ठेगाना : सामाखुसी चोक,रानीबारी मार्ग,माछापुच्छ्रे बैंक संगै ,Opposite- City Square Mall

नम्बर:  9841475662/9808263311

भाइबर/व्हात्स एप : 9841475662

Call Now
Copyright © 2024 Jyotish Wastu Anushandhan Tatha Paramarsha Sewa Kendra. All Rights Reserved.  I  Design &  Developed by NEST.